आगलागीमा एकै परिवारका दुई जनाको मृत्यु

  Tweet  रामेछाप । रामेछापको उमाकुन्ड गाउँ पालिका वडा नं २ बाम्ति लहरे टोलको एक घरमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ बर्षका धनबहादुर कार्की र उनकी श्रीमती ६८ बर्षकी सीता कार्की रहेका छन् । आइतबार राति स्थानीय मनोहर कार्कीको घरमा अचानक आगलागी हुँदा उनका बुबा र आमाको जलेर … Continue reading आगलागीमा एकै परिवारका दुई जनाको मृत्यु