गोरखाको बारपाकमा घरभित्र ३ जना मृत फेला

  Tweet गोरखा । गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृतक सबैको मुखबाट फिज आएको छ । मृत्यु हुनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, २२ वर्षीया आईतकुमारी गुरुङ … Continue reading गोरखाको बारपाकमा घरभित्र ३ जना मृत फेला