पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

  Tweet काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६५ वर्षीया कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार स्टार अस्पताल सानेपामा उपचार क्रममा गत असार ६ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरेको थियो । ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ । … Continue reading पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु