कोरोना संक्रमित युवकको मृत्यु, मृतकको संख्या २९ पुग्यो

  Tweet काठमाडौं । ललितपुरमा कोरोना भाइरस सङ्क्रमित एक युवकको मृत्यु भएको छ । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको आइतबारराति मृत्यु भएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ । कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो … Continue reading कोरोना संक्रमित युवकको मृत्यु, मृतकको संख्या २९ पुग्यो