भागदौडमा कम्तीमा ३१ को मृत्यु, १ सय बढी घाइते

  Tweet एजेन्सी । इराकी शहर कार्बालामा सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । सो घटनामा भागदौडका क्रममा कम्तीमा १ सय जना घाइते भएका छन् । सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बगदादबाट करिब १ सय किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भागदौडका कारण ३१ जनाको ज्यान … Continue reading भागदौडमा कम्तीमा ३१ को मृत्यु, १ सय बढी घाइते