अत्यधिक गर्मीका कारण भारतमा चार जनाको मृत्यु

  Tweet एजेन्सी । अत्यधिक गर्मीका कारण भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रुको मृत्यु भएको छ । चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको जनाइएको छ ।  मृतकको शव झांसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो । चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए । रेलभित्रै यात्रुहरु बेहोस … Continue reading अत्यधिक गर्मीका कारण भारतमा चार जनाको मृत्यु