सिंहदरबारभित्रै कर्मचारी मृत भेटिए

201
  •  
  •  
  •  

काठमाडौं । सिंहदरबारभित्र एक कर्मचारी मृत फेला भेटिएका छन् ।

प्रतिकात्मक तस्बिर

राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा पर्शुराम केसी कार्यालयमै मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसनधान शुरु गरेको छ ।


  •  
  •  
  •