‘आफ्ना बालबालिकासँग सामिप्यता बढाऔँ’

  Tweet हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावले लामो समय देशमा बन्दाबन्दीको अवस्था रहेकाे छ । अझैँ कति स्थानीय तहले बन्दाबन्दी कायम राखेका छन् भने काठमाडौं उपत्यकामा निषेधाज्ञा केहि खुकुलो भएपनि अझै कायम रहेको छ । शुरु–शुरुमा सबै घर परिवार एकै ठाउँमा समय बिताउन पाउँदा बालबालिका दंग परेका थिए । जब सरकारले बन्दाबन्दी बढाउँदै … Continue reading ‘आफ्ना बालबालिकासँग सामिप्यता बढाऔँ’