सन् २०२६ सम्म नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन्छः प्रधानमन्त्री

  Tweet  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरिने बताएका छन्। लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन्। उनले वर्तमान सरकारले १५औँ पञ्चवर्षीय योजनाअनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। … Continue reading सन् २०२६ सम्म नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन्छः प्रधानमन्त्री