दसैंको दशा

110
  •  
  •  
  •  

_AKD0373राजधानीको खसी बजारबाट यी बाजेले खसी किने । खसी किनेपछि बाजे लुखुर लुखुर रत्नपार्कसम्म डोहोर्याएर ल्याई पुर्याए । रत्नपार्कको माइक्रोपार्कमा त्यस्ता कुनै माइक्रो भेट्टिएनन् जसले यी बाजेको खसी घरसम्म पु¥याइ दिउन् । केही समयपछि बाजे चर्को शुल्क तिरेर ट्याक्सीमा खसी लिएर घरतिर हुँइकिए  ।
सात दिन अघि देखि खसी किन्ने बाजेलाई यो मात्रै समस्या हुने छैन, खसीलाई सात दिनसम्म पाल्न घरको छिडीमा एउटा कोठा पक्कै छुट्यानु पर्नेछ । हरेक दिन बड्कौला फ्याक्नु पर्नेछ ।

दाना पानी दिनु पर्नेछ । जव रात पर्नेछ, खसीबोकाको आवाजले रातमा सुत्न समस्या पक्कै पर्ला । सके छिमेकीले समेत खसी छिट्टै काट, रातभर डिस्ट्रव भयो भनेर कचकच सुन्नु पर्नेछ ।
शब्द्ध, तस्वीर:  ओएनएस

_AKD0376 _AKD0372 _AKD0373 _AKD0374 _AKD0375


  •  
  •  
  •