बडादशैंको टीकाको शुभ साइत विहान ११ः५५ बजे

695
  •  
  •  
  •  

dashai
काठमाडौं, २२ भदौ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडादशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ । बुधबार समितिले साइत सार्वजनिक गर्दै सो जानकारी दिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ हुने र त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष् प्राडा रामचन्द्र गैतमले बताए ।


  •  
  •  
  •