आज दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा अर्चना गरिँदै

  Tweet काठमाडौं । दशैंको पाँचौ दिन आज, स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने … Continue reading आज दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा अर्चना गरिँदै