दशैँको आज चौथो दिन, कुष्माण्डाको पूजा गरिँदै

  Tweet काठमाडौं । दशैँको चौथो दिन मंगलबार नवदुर्गाका नौरूपमध्ये कुष्माण्डा देवीको पूजा गरेर मनाइँदै छ। आज दियो, कलश र गणेशको पूजा गरी ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा … Continue reading दशैँको आज चौथो दिन, कुष्माण्डाको पूजा गरिँदै