दर्ज्यानी चिन्ह प्रदान

  Tweet काठमाडौं । हालै बढुवा भएका नेपाली सेनाका उपरथी सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। ३ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहायक रथीबाट उपरथीमा बढुवा भएका ढकाल र खड्कालाई शुक्रबार जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। उपरथीमा बढुवा भएका ढकाललाई पूर्वी पृतना हेडक्वार्टरको पृतनापति तथा खड्कालाई राष्ट्रिय सुरक्षा … Continue reading दर्ज्यानी चिन्ह प्रदान