दार्चुला सदरमुकाममा पुग्यो विधुत राष्ट्रिय प्रसारण लाइन

  Tweet काठमाडौं, १ जेठ(ओएनएस) : दार्चुलाको सदरमुकाम खलंगामा विधुत राष्ट्रिय प्रसारण लाइन पुगेको छ । नेपाल विधुत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी उक्त लाइन बुधबारबाट सञ्चालनमा ल्याएको हो । अब खलंगा नेपालकै विधुत प्रणालीमा आवद्ध भएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्याई आफ्नो उत्पादनबाटै विधुत … Continue reading दार्चुला सदरमुकाममा पुग्यो विधुत राष्ट्रिय प्रसारण लाइन