बढ्दो डेंगी संक्रमण

  Tweet  काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा पाँच हजार ५७५ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा ९८३, प्रदेश १ मा २७४, मधेस प्रदेशमा १३८, गण्डकीमा १४४, कर्णालीमा ५३ र सुदूरपशिचममा … Continue reading बढ्दो डेंगी संक्रमण