११ हजार ६५ जनामा डेंगी संक्रमण

  Tweet  काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म सो संख्यामा संक्रमित भेटिएका हुन् । महाशाखाका अनुसार डेंगीका कारण नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा तीन हजार ७९३ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा दुई हजार … Continue reading ११ हजार ६५ जनामा डेंगी संक्रमण