बाघको हड्डी सहित पक्राउ

187
  •  
  •  
  •  

दाङ, १४ पुस: बाघको हड्डी सहित दाङममा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाउँपालिका–४ कञ्चनपुर बस्ने ५० बर्षीय काशीराम बि.क. सुन्दरखाल बस्ने ५९ बर्षीय पूर्ण बहादुर हमाल र सल्यानको त्रिवेणी गाउँपालिका–१ कोल्चौर बस्ने ४५ बर्षीय चन्द्र बहादुर वलीलाई बाघको सहित पक्राउ गरेको छ । उनीहरु तीनै जनालाई बबई गाउँपालिका–५ हापुरे बजारबाट प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •