डण्डीफोर आम व्यक्तिको समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ ।
डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । डण्डीफोरको समस्या कसरी समाधान गर्ने ?
सुनौ डा.कल्याण सुवेदीका केहि टिप्सहरु
डण्डीफोर (Acne) कसरी बन्छ? उपचार कस्तो हुन्छ?
डण्डीफोर (Acne) कसरी बन्छ? उपचार कस्तो हुन्छ? Please Share ! [यो Video लाई LIKE नगर्नुहोलाl तलको Comment Box मा . थोप्लो दिनुहोला]
Talk To Dr. Kalyan यांनी वर पोस्ट केले रविवार, ३१ मे, २०२०