काठमाडौं २३ भदौ (ओएनएस) : संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पुरयाउन प्रमुख दलहरु दवावमा परेका छन् । पार्टी भित्र र बाहिरबाट उठाएका मुद्दा समेट्नुपर्ने देखिएपछि थप दवाव बढेको छ । संविधानसभाबाट बाहिरिने दलहरुको संख्या बढेको छ । काठमाडौं, २३ भदौ संविधान निर्माणको जारी प्रक्रियाप्रति फरक मत राखेका ५६ सभासद् संविधानसभाबाट बाहिरिएका छन् ।
तर, बाहिरिएकाहरूले सभासद् पदबाट राजीनामा भने दिएका होइनन् । सद्भावना पार्टीका तीन सभासद्बाहेक अरूले राजीनामा दिएका छैनन् । पार्टीभित्रका सभासदहरुलाई मिलाएरु समाधान धारणा बनाउन पनि दलहरुलाई हम्ममे देखिएको छ ।
आज सबै दलहरुले आन्तरिक छलफल गर्दैछन् । पार्टीभित्रका मधेसी, जनजाती, थारु सभासदहरुले प्रक्रिया राकेर