दाहाल-ओली वार्ता निश्कर्षविहीन

122
  •  
  •  
  •  

काठमाडौं १६ कात्तिक (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको वार्ता विना निश्कर्ष टुंगिएको छ ।
ओली निवास बालकोटमा आइतबार बिहान भएको छलफलमा प्रचण्डले कांग्रेस एमालेले अघि सारेको ६ प्रदेशमा लचिलो हुन आग्रह गरेका थिए  । तर ओलीले ६ प्रदेशभन्दा माथि जान नसकिने अडान राखेपछि छलफल निश्कर्ष्बिहिन भएको हो ।

कांग्रेस र एमालेले ६ प्रदेशसहितको राज्यपुनरसंरचनाको प्रस्ताव अघि सारेका छन्  । यता एमाओवादीले पहिचानसहितको दस प्रदेशको अडान छाडेको छैन ।


  •  
  •  
  •