राष्ट्रिय दादुरा–रुबेला अभियानमा एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

  Tweet काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ । यस बहुप्रतिक्षित खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले … Continue reading राष्ट्रिय दादुरा–रुबेला अभियानमा एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य