जावलाखेल साइकल लेनको पुनःमर्मत

  Tweet  काठमाडौं । ललितपुर जावलाखेलको साइकल लेन पुनः मर्मत गरिएको छ । केही महिना अघि, नयाँ ओभरकोट पिच गरिएको सडकले जावलाखेल चौराहे र कुपन्डोलमा साइकल लेन मार्कहरू मेटिएको थियो । ललितपुर महानगरले नेपाल साइकल सोसाइटीको निरन्तर अनुगमन र दबाबको बाबजुँद पुनःमर्मत गर्न शुरु गरेको हो । तस्बिरः नेपाल साइकल सोसाइटी ।   Tweet