जावलाखेल साइकल लेनको पुनःमर्मत

95
  •  
  •  
  •  


काठमाडौं । ललितपुर जावलाखेलको साइकल लेन पुनः मर्मत गरिएको छ । केही महिना अघि, नयाँ ओभरकोट पिच गरिएको सडकले जावलाखेल चौराहे र कुपन्डोलमा साइकल लेन मार्कहरू मेटिएको थियो ।


ललितपुर महानगरले नेपाल साइकल सोसाइटीको निरन्तर अनुगमन र दबाबको बाबजुँद पुनःमर्मत गर्न शुरु गरेको हो ।

तस्बिरः नेपाल साइकल सोसाइटी ।


  •  
  •  
  •