लेखा अधिकृत रंगेहात पक्राउ

189
  •  
  •  
  •  

ciaa-building_20120501084611काठमाडौं, १ फागुन (ओएनएस) : सडक डिभिजन कार्यालय, भक्तपुरका लेखा अधिकृत तीर्थ बस्नेत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस वातत २० हजार लिदै गर्दा प्रक्राउ गरेको हो । उनले काभ्रे, फोक्सुङटारस्थित सडक निर्माण लागि टेण्डर भै ठकेरदारले आशायपक्र लिने क्रममा काजपपत्र अगुग रहेकोले उक्त पत्रहरु मिलाईदिन्छु भनि सेवाग्राहीसँग घुस मागेका थिए ।

उनले घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा उनीमाथि अख्तियारले निग्रानी गर्दै रंगेहात पक्राउ गर्न सफल भएको हो ।


  •  
  •  
  •