प्रहरीकाे जवाफी फायरमा एक जनाको मृत्यु

133
  •  
  •  
  •  

सप्तरी, ९ माघ (ओएनएस) : सप्तरीमा प्रहरीले जवाफी फाय गर्दा बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएकाे मुडभेडमा दीपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरीकाे मृत्यु भएकाे  प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले जानकारी दिए।

जयसवालले प्रहरी टाेलीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी कारबाही गर्दा  पालले बताए। चौधरीमाथि २ गोली लागेको छ ।


  •  
  •  
  •