चिनिया कैदी ललितपुरबाट भागे

73
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : १५ वर्ष कैद सजाय तोकएिका एक चिनियाँ कैदी सोमबार बिहान ललितपुरबाट भागेका छन् । नख्खु कारागारमा रहदै आएका उनी अस्पताल जाने बहानामा भागेका हुन् । जु याङ खा नाम गरेका ती चिनिया लगनखेलस्थित पाटन अस्पताल तथा डेन्टर विभागबाट भागेका हुन् ।

दातको उपचारका लागि भनेर अस्पताल गएकोमा उनी भागेका ललितपुर प्रहरीका प्रवक्ता डिएसपी पवन गिरीले बताए । वन मुद्दामा उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको थियो ।


  •  
  •  
  •