भारत सेमिफाइनलबाटै बाहिरियो, न्यूजिल्याण्ड १८ रनले विजयी

  Tweet एजेन्सी- आईसीसी विश्वकप क्रिकेटमा भारत सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । अब उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाए खेलिरहेको अवस्थामा वर्षा हुँदा खेल … Continue reading भारत सेमिफाइनलबाटै बाहिरियो, न्यूजिल्याण्ड १८ रनले विजयी