नेपाल एसीसी यू(१९ प्रिमियर क्रिकेटको उपविजेता

373
  •  
  •  
  •  

काठमाडौं ,२९ कात्तिक (ओएनएस) : नेपाल एसीसी यू(१९ प्रिमियर क्रिकेटको उपविजेता बनेको छ ।

शनिवार भएको खेलमा यूएईलाई ९४ रनले पराजित गर्दै नेपाल उपविजेता बनेको हो । यससँगै सन् २०१६ मा बंगलादेशमा हुने यू(१९ विश्वकप खेल्ने सम्भावना कायमै राखेको छ ।

नेपालले २ सय ५१ रनको लक्ष्य राखेकोमा  यूएई ४४।३ ओभरमा १५६ रन जोड्दा अलआउट भयो ।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५० रन बनाएको थियो ।


  •  
  •  
  •