नेपाल सामु अमेरिकाको २ सय ५ रनको चुनौती (लाइभ )

390
  •  
  •  
  •  

काठमाडौं १० कात्तिक (ओएनएस) : मलेसियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ मा अमेरिकाले नेपालाई २ सय ५ रनको चुनौती दिएको छ । चौथो खेलमा अमेरिकासँग खेलको नेपाललाई अमेकिारले ४७ . ४ ओभरमा पुरै विकेट गुमाएर २ सय ४ रन बनायो ।

लगातार दोस्रो जित दर्ता गरेपछि नेपाल ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ । बाँकी २ मध्ये एउटा खेल जितेमात्र पनि नेपाल अघिल्लो चरण पुग्नेछ । युगाण्डाले आज मलेसियालाई पराजित गरे र नेपालले अमेरिकालाई हराए, दुबै टोली डिभिजन टु मा पुग्नेछन् ।


  •  
  •  
  •