नेपालद्धारा सिंगापुर विरुद्ध २६४ रनको लक्ष्य

159
  •  
  •  
  •  

काठमाडौं ९ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ मा सिंगापुरलार्इ २६४ को लक्ष्य दिएको छ । नेपालले ९ विकेटको क्षतिमा २६३ रन बनाउँदै २६४ रनको लक्ष्य पेश गरेको हो । अन्तिम बलमा अमृतले छक्का हानेका थिए । ४९ ३ ओभरः सागरले चौका प्रहार गरेका थिए । नेपालले अन्तिम ओभरको खेलमा राम्रो प्रदर्शन गर्यो ।  नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ११४ रनको योगदान दिए। ज्ञानेन्द्र मल्लले सतम पुरा गरेका छन् । डिभिजन ३ मा पहिलो शतक उनको नाममा रहन सफल भएको छ ।  दोस्रो खेलमा पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा गुगाण्डासँग २० रनले पराजित भएको नेपालले दोस्रो खेलमा बर्मूडालाई ८ विकेटले पराजित गरेको हो ।

लाइभ स्कोर हेर्न यहाँ क्लिक गरौ

Westport Malaysia Dragons vs Singapore Slingers
मलेसियाको खेल मैदान बाहिर नेपाली क्रिकेट टोलीका समर्थक । तस्विरः पिटर लिम/ आइसीसी

  •  
  •  
  •