नेकपा–माओवादीको विस्तारित बैठक सुरु

581
  •  
  •  
  •  

काठमाडौं, २८ असार (ओएनएस) : नेकपा–माओवादीको विस्तारित बैठक सुरु भएको छ । कुपण्डोलस्थित कार्यालयमा सुरु बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने नेता हरिभक्त कँडेलले ओएनएसन्यूजलाई जानकारी दिए । बैठकमा अध्यक्ष मोहन वैद्य ‘किरण’ पार्टीको भावी कार्यदिशाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सचिव नेत्र विक्रम चन्द ‘विप्लव’ फरक मत राख्ने तयारी गरेका छन् ।


  •  
  •  
  •