स्वीट्जरल्यान्डमा घाइते गाईको हेलिकोप्टरबाट उद्धार(तस्बिरमा)

261
  •  
  •  
  •  


एजेन्सी । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते गाईको हेलिकोप्टरबाट उद्धार गरिएको छ। गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको छ। हेलिकप्टरको डोरीमा बाँधेर ल्याइएका गाईलाई जमिनमा झार्न केही किसानहरू समेत खटिएका थिए। हिमाली मैदानमा चर्न गएका झन्डै १ हजार गाई हिँडेरै तल झर्दैछन्।

हेर्नुहोस्

 


  •  
  •  
  •