नेपालसहित अन्य ७ देशका नागरिकलाई कुवेत प्रवेशमा रोक

  Tweet काठमाडौं । कुवेत सरकारले नेपालसहित अन्य ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । रोक लगाइएका अन्य देशहरुमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स रहेका छन् । कवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दैछ । उडान खुले पनि नेपालसहित सात देशका नागरिकले कुवेत … Continue reading नेपालसहित अन्य ७ देशका नागरिकलाई कुवेत प्रवेशमा रोक