चिनियाँ कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी

  Tweet  एजेन्सी । चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । ब्राजिलमा गरिएको परीक्षणमा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको हो। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान रहेको छ । ब्राजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो। बेइजिङको सिनोभ्याकले … Continue reading चिनियाँ कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी