कोरोनाविरुद्धको खोप आयातका लागि सरकारद्वारा सहयोगको आह्वान

  Tweet  काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोगको आह्वान गरेको छ । सरकारी बजेटले मात्रै खोप खरिद गर्न नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई आर्थिक सहयोग गर्न आह्वान गरेको हो । दाताहरुले “खोप कोष” अन्तर्गत कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खातामा रकम जम्मा गर्न … Continue reading कोरोनाविरुद्धको खोप आयातका लागि सरकारद्वारा सहयोगको आह्वान