२६०७ संक्रमित थपिँदा २१४१ निको

  Tweet  काठमाडौं । नेपालमा थप २ हजार ६०७ जना कोरोना संक्रमित थपिँदा २ हजार १४१ जना कोरोनाबाट निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १७६८ पोजेटिभ देखिएको थियो भने ४७७३ को एन्टिजेन परीक्षण … Continue reading २६०७ संक्रमित थपिँदा २१४१ निको