थप ४४५ जनामा कोरोना पुष्टि

  Tweet काठमाडौं । नेपालमा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । ४ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ … Continue reading थप ४४५ जनामा कोरोना पुष्टि