महाबौद्धका दुई व्यापारीमा कोरोना पुष्टि

105
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको व्यापारिक क्षेत्र असनका दुई स्थानीयमा कोरोना भाइरस पुष्टि भएको छ ।
महाबौद्धमा फेन्सी पसल चलाउँदै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा उनीहरुको फेन्सी पसल रहेको क्षेत्रमा अहिले कडाइ गरिएको छ। काठमाडौँ उपत्यकाको वडा २७ मा पर्ने असन क्षेत्रमा उनीहरुको बसोबास गर्दै आएका छन् ।


  •  
  •  
  •