भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार नाघ्यो

168
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १३ लाख ८५ हजार नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार ६ सय ३५ पुगेको हो ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ हजार ६० पुगेको छ । ८ लाख ८५ हजार ५ सय ७३ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •