काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण

218
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप ३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो।


  •  
  •  
  •