गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ सय १६ पुग्यो

364
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ११ सय १६ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा बागलुङ, तनहुँ र म्याग्दीका १/१ जना रहेका छन् । सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।


  •  
  •  
  •