नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

  Tweet काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले ४७६ संक्रमित थपिएको पुष्टि गरे । नयाँ संक्रमितमा १ सय १२ महिला र ३ सय ६४ पुरुष रहेका छन् ।  हाल देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो