काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोना संक्रमण

102
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १११६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बिहीबार उपत्यकामा २५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •