कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

231
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक/एकजना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । यसअघि मंगलबार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •