नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

  Tweet काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरे । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मन्त्रालयका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक … Continue reading नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु