थप २ सय २४ जनामा कोरोना संक्रमण, एक सय ५१ जना डिस्चार्ज

  Tweet काठमाडौं । नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । हाल नेपालमा पाँच हजार ३१६ … Continue reading थप २ सय २४ जनामा कोरोना संक्रमण, एक सय ५१ जना डिस्चार्ज