कोभिड-१९(अपडेट): विश्वभर संक्रमितको संख्या १ करोड ७३ लाख नाघ्यो, ६ लाख ७३ हजार बढीको मृत्यु

  Tweet काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७३ लाख ८ हजार ४३४ पुगेकाे छ । अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ६ लाख ७३ हजार ४ सय ३१ पुगेको छ । विश्वभर १ करोड १ लाख ४६ हजार ६ सय ३० जना उपचारपछि निको भएका छन् … Continue reading कोभिड-१९(अपडेट): विश्वभर संक्रमितको संख्या १ करोड ७३ लाख नाघ्यो, ६ लाख ७३ हजार बढीको मृत्यु