प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ७२ पुग्यो

  Tweet काठमाडौं । प्रहरी प्रधान कार्यालय (मुख्यालय) नक्सालमा कार्यरत थप २८ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलन परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण … Continue reading प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ७२ पुग्यो