गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ सय ८५ पुग्यो

  Tweet काठमाडौं । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ १, म्याग्दी २, कास्की ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १४८५ पुगेको छ । सबै संक्रमित … Continue reading गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ सय ८५ पुग्यो